शिर्षक : त्यो लाटो जनजातीहरुको ´बाहुन नव-माहाराज प्रचण्ड´ले एस्सो भन्नु मज्जाले नै पाउँदछ।
प्रचण्डले,
" म एउटा बाहुनको छोराले, तपाई आदिवासी जनजातीहरुको ´पहिचानको राज्य´, ´जातीयमुक्ति´ राजनैतिक गन्तब्यको असली ईमान्दार नेतृत्व गरिनु संभव नै थिएन र एउटा बाहुनको छोराबाट त्यो कदापी हुदैन अनि हुनेपनि छैन।
यहाँसम्म जस्तो-तसो संगैमिलेर, नारायणहिटी दरबार उखेल्यौं !
बिना श्रीपेजको ´नव बाहुन माहाराज´हरु उत्पादन गर्यौं ! यसलाई नेपाली राजनीतिको संयोग नै मानीदिनु होला।
लगभग २० बर्ष अगाडी मात्रै, चितवनको गर्मिलो मौसममा एउटै सुतिको फुस्रो लुङ्गि ओढेर श्रीमतीसंग, डोरीको खटियामाथी सुत्ने म पुष्प कमल दाहाल ´प्रचण्ड´ अहिले पाँच करोडको मिनी-महलमा भुडी उत्तानो पल्टाएर सुत्ने सुर्वण अवशर मेरो अनुहारको ´बाहुन पर्दा´मा, ´पहिचानको राज्य ´, ´जातीयमुक्ति´ देख्ने तपाईहरु सोझो-लाटो आदिवासी जनजातीहरुको ´प्रचण्ड आत्मरत्ति´ कै कारणले मात्रै सम्भव भएको हो।
अब अगाडीपनि, राजनीति कहिल्यै नबुझ्ने तपाई अबुझ आदिवासी जनजातीहरुले, यो बाहुनको छोरालाई अझै त्यो नारायणहिटी नै किन्नुसक्ने बनाईदिनु हुन्छ भने, मलाई भन्नु केहिपनि छैन।
कारण,
१. गोर्खाली-बाहुन राज्य अतिक्रमणले, नेवार-जनजातीहरुको ´१६ धार्नी नाक-कान नकाटेको होईन। खलंगामा ´३००० तामाङ्ग-जनजातीहरुलाई एकै चिहानमा नगाडेको होईन। किराती-राई जनजाती गर्भिणी राईनीहरुको पेट चिर्दै किराती-राई भ्रुण बच्चालाई समेत घोचेर नमारेको होईन। किराती-राई जनजाती दुधे बालकलाई, ओख्लीमा खाँड्दै, किच्च्याई नमारेको पनि होईन। जनजाती-खम्बु-राईहरुलाई मुला काटे जस्तै कोशी नै रात्याम्मै पार्दै नबगाएको होईन।
लिम्बु-जनजातीहरुलाई, ´ईमान्दार लडाई लडौं भन्दै, बेईमानी छ्प्क्काई´ नहानेको पनि होईन।
२. अझै बाहुन मुलुकी ऐन - १९१० नै कोरेर, जनजातीहरुलाई बाहुन कानुन, नियमहरुले खसि नै नपारेको होईन।
३. २००७ सालमा बाहुन-कांग्रेस अनि त्रिभुवनहरुले, जनजातीहरुलाई बन्दुके-गधा-हनुमान नबनाउनु-नबनाएकोहोईन।
४. महेन्द्र र बिरेन्द्रहरुको बाहुन-खोपडीले, जनजातीहरुलाई छुत-शुद्र (छुनु मिल्ने शुद्र) बनाएर ´तर्पण´ नथापेको होईन।
*** मैले त तपाईहरुलाई ´पहिचान´ भनेर, ´बाहुने-ठेङ्ग्गा´ देखाईदिएको मात्रै न हो।
त्यसो र, बाहुनलाई संधै प्रयोग गर्नु सजिलो र सरल हुने, तपाई कुरा नबुझ्ने आदिवासी जनजातीहरु मसंग नरिसाउनु होस्।
त्यसकोलागी यहाँहरु सबैलाई म प्रचण्डको मुरिमुरि ´बाहुन-धन्यबाद´स्विकार्नु होस्।
म प्रचण्डको यो कुरा झुट्टो रहेछभने,
´लु, कुन चैं बाहुनले कहिले चैं कुन चैं जनजातिलाई काखी अँगालो हालेर, उसको गर्धनमा बाहुने दाह्रा गाडेर ! जनजाति रगत चुसेन ? मेरो नाकमा तपाईको औंलाले घोचेर भन्नु आउनु होस्। "
भन्नु मज्जाले नै पाउँदछ।
- चाप्चा, येले दुङ्ग 5074, 19 Jan. 2014, 11:03Uhr CET Düs. DE
0 comments:
Post a Comment