करिब २५०० वर्ष अघि लेखिएको मनुस्मृतिको भ्रामिक ज्ञानले छिया छिया पारेको मन मस्तिष्क/दिमागले कुरा बुझ्दैन र भेडा जस्तै 'बा! बा!" गर्दै कराउदै पछि लाग्छ अरुको कुरै बुझ्ने चेष्टा नै नगरी |
मनुस्मृतिको आधारमा नेपालका जनतालाई ४ जात ३६ वर्णमा राजा जयस्थिति मल्लले १४ औ सब्तादिमा नेपाल (काठमाडौँ) को मानिसहरुलाई उहाको लिखित नियम कानून "मानव न्याय शास्त्र" र "जयस्थिति मल्लको सुधार" जुन ५ जना इन्डियाको ब्राह्मणहरु: कीर्तिनाथ उपाध्याय कन्याकुब्जा, रघुनाथ झा मैथिली, रामनाथ झा, दक्षिण श्रीनाथ भट्ट र महिनाथ भट्टको सहयोगमा लेखिएका थिए, जसमा मनुस्मृतिमा उल्लेखित सम्पूर्ण नियमहरु कट र पेस्ट गरिएको छ, त्यस अनुसार ४ बर्ण भनेको ब्राह्मण, क्षेत्रिय, वैश्य, शुद्र हुन् र नेवार समुदायलाई ३६ पेसागत जातहरुमा अनुसार बिभाजन गरे |
अनि यही नियम कानून अध्धयन गरि बडा महाराज पृथ्बी नारायण शाहले नेपाल अधिराज्य भरिका जनतालाई " ४ बर्ण ३६ जात" भने जुन आजसम्ममा पनि हामी त्यही फलाक्दै आएका छौ कुरै बुझ्ने प्रयत्न नै नगरी उहाले आफ्नो व्दिया उपदेशमा लेखेकै भरमा |
उहाको व्दिया उपदेशमा पनि पुन उल्लेख गरिएको छ ४ जात भन्नाले ब्राह्मण, खस/क्षेत्री, ठकुरी र मगर हो |
अनि यही नियम कानून अध्धयन गरि बडा महाराज पृथ्बी नारायण शाहले नेपाल अधिराज्य भरिका जनतालाई " ४ बर्ण ३६ जात" बने जुन आजसम्ममा पनि हामी त्यही फलाक्दै आएका छौ कुरै बुझ्ने प्रयत्न नै नगरी उहाले आफ्नो व्दिया उपदेशमा लेखेकै भरमा |

यूरोपको भ्रमण पश्च्यात जंग भाहादुर राणाले सन् १८५४ (वि.स. १९१०) मा लेखेको नेपालको कानून, मुलुकी ऐनमा पुन नेपालका मानिसहरुलाई ५ समूहमा बर्गिकरण गरेको छ छुनु हुने नहुने, चोखो नचोखो र पानी चल्ने नचल्ने आधारमा | जस अनुसार वर्गीकरण यस प्रकार छ:
क) चोखो छुन हुने जातहरु
१. "तागाधारी" (जनै लगाउने)ल खस-बाहुन, ठकुरी, छेत्री, तराईको बाहुन र राजपुत, नेवार बाहुन र केहि हिन्दु श्रेष्ठ जातहरु
२. नमासिने मतवाली (दासी नहुने): राई, लिम्बु, सुनुवार, मगर, गुरुङ, नेवार बुद्धिस्टहरु
३. मासिने मतवाली (दासी हुने): थारु, चेपांग, कुमाल, शेर्पा, हायू, तामांग, घर्ति
ख) नचोखो छुन नहुने जातहरु
४. पानी नचल्ने तर छुन हुने जात: नेवार समुदायको जोगी, कसाई, खड्गी, मुस्लिम र यूरोपियनहरु
५. पानी नचल्ने, छुनु नहुने जात:
- पहाडको कामी, सार्की, दमाई, बादी, गाइने, आदि |
- तराईको धोबी, हलखोर, चमार, दुशाद, डोम, मुसहर, आदि |
- नेवारको कुलु, पोडे, च्यामे |
अब उहाहरु जसले नेपाल ४ जात ३६ वर्णको फुलबारी हो मात्र भन्नु हुन्छ उहाहरु १००% मनुबादी हो भन्ने मेरो मान्यता छ |
किन कि उहाहरु भेडे भई राजनीतिक गर्न छोडी मानवताको राजनीतिक गर्न थाल्नु पर्यो कि चाही भ्रमको खेति गर्न बन्द गरि १२६ जातजाति, १२३ भाषाभाषी र १० थरिका धर्मलाबीहरुको साजा फुलबारी हो भन्नु पर्यो मेरो मान्यता रहेको छ |
from https://www.facebook.com/laxmi.tamang.92

0 comments:
Post a Comment