Breaking News
Loading...
######
Sunday, November 3, 2013


एकात्मक केन्द्रिकृत बाहुनवादी राज्यसत्ताको एकाधिकारवाद, अन्धोजातिवाद, धार्मिक दासताबाट मुक्त हुने कुनै उपाय नभएर नै सबै जातजाति समुदायको पहिचान हकअधिकार प्राप्तिका लागि नै देशले संघीयताको बाटो समातेको हो । प्रदेशको नामाकरणमा समेत बाहुनवादको बिरोध आउनु भनेको निश्चय पनि शुभ संकेत होइन । सबै जातजातिको पहिचान, समानुपातिक प्रतिनिधित्व र समावेशिताको आवाजलाई बाहुनवादले सँधै धोति लगाई दिएकाले नै आज देश संघीयतामा जान बाध्य भएको छ ।

from  https://www.facebook.com/tek.pun.16
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.