--------------------- KB Gurung को पोस्टबाट संपादित अंश
आममा .... हेर हेर कम्ता बाठा रचन त यी खस-बाहुन हरु ?
नेपालको मूल्बासी,आदिबासीहरुलाइ आफ़ू आफ़ूमा नै कथीत सानोजाती र ठूलोजातीको भेदभावपुर्ण बिचारहरु निर्ममतासाथ अख्तीयार गर्न गराउन लागी नै रहयो/ अन्त त: नेपालका मूलबासी,आदिबासीहरुको सुनौलो अस्तित्वलाइ नामेट पार्दै तिनै खस-बाहुन जातीको मात्र पृष्ठपोषण हुने गरी महाधुर्त पाखण्डी बाहुनराज्य स्थपना गर्यो/ चतुर! चैतेबादर बाहुनराजको स्थपना पछी यीनका भारेभुरे छोटेराजनहरुले नेपाललाइ चर्यारत चुरुत,च्यातेर धुजा दुजा बनाउने कार्य गरिरहयो/ र अहिले सम्म पनि त्यो क्रम निरममता पुर्बक नेपाल आमालाइ बलात्कार गरिरहेको नै छ/ यहाको खाट्टी मूलबासी,आदिबासीहरुको धर्म सन्स्क्रिति,भाषालिपी,परम्परा,आफ़्नो मौलीक हकधिकार,पहीचान, आदिलाइ चारहात खुट्टा बाधेर सरन्गमा सुकाएर,तलबाट डल्ल्ने र अकबरे खोर्सानीको ध्हुपलगाएर बर्षौदेखी रयालसिन्गानसरी तड्ड्पाइ तड्पाइ सिमान्तकृत जनतामा परिणत गरी छाडे /
नेपालमा जस्तै सजिलो ढन्गले भुटानमा पनि यस्ता बाहुनबादि कैफ़यती चैतेहरुले बाहुनराज्यको लागी बिभिन्न कैफ़त गर्न कहा नखोजेको त हुन र ? बाहुनबादीहरुको भुटान प्रवेश किन र कसरी गरेका थिए भन्ने बिषयमा केही सुनेका तुनेका अनुसार, गोर्खाको राजा रामशहको समयकालमा नै भुटानी राजाको अनुरोधमा, भुटानलाइ सहयोगको लागी एउटा गुरुन्ग र खवासको कमाण्डमा गोर्खाली एक टुकडी सेनाहरुलाइ राम्शाहले भुटान पथाएका थिए/ यसरी गोर्खालीहरु भुटान प्रबेश गरेका थिए भनि लेख्छन"भुटान हिजो आज र भोली" किताबका लेखक भुटानिज एक नेता .. (लेखकको नाम बिर्सिएछु)
यसरी समय बित्दै जादा भुटानमा नेपालबाट आउने जाने र कति त्यतैतिर नै घरजम गरिबसे/ भुटानसरकारले पनि 'यिनीहरु मेरा जनता होइनन' भन्ने जस्ता बेबहारहरु कहीले पनि देखाएनन/ बरु कुनै गोर्खाली मुलका केटा वा केटीको बिभाह कुनै एक भुटानीजसन्ग भएको खण्डमा अझै पनि त्यस्तो बिभाह भैरहोस,भन्ने सोचले भुटानी सरकारबाट त्यस्तो जोडीलाइ बिभिन्न उपहारको साथै नगदी पुरस्कारहरुले प्रोत्साहीत गर्ने गरेको थियो/ को गोर्खाली हो? को भुटानी हो कुनै भेदभावको नजरियाहरु भेतिएको थेन/ आफ़्नो पायक पर्ने ठाउहरुमा बिभिन्न देवी,देवताको मन्दिरहरु,गुम्बा माने चैत्यहरु बनाउन पएको नै थियो/ सबैले आ-आफ़्नो खुशी अनुसार बिभिन्न चाडपर्व,मेलापात, हाटबजार, सबै स्वोतन्त्रपुर्बक उपयोग गरिरहेको नै थियो/
कालपरिस्थिती अनुसार सन्सार परिबर्तन हुदै पनि गयो/ नेपालीमुल दावि गर्ने केहि बाहुनहरु पनि भुटानको बिभिन्न प्रमूख सरकारी स्थान ओहदामा पुग्न थाल्यो/ त्यसपछि तिनको मनुबादी बाहुनराजको महोत्वकान्ग्क्षहरु झन झन लालची हुदै गयो/ भुटानमा अब धर्मनिरिपेक्ष,स्वोतन्त्र प्रजातान्त्रिक राज्यब्यबस्था हुनु पर्छ जस्तो मीठो नारा लगाउदै बाहुनबादीहरुले भुटानदेशको पहीचानलाइ नामेट पार्दै आफ़ूखुशी सत्ता चलाउन पाउनु पर्छ भन्ने लालच बढ्दै गयो/ जसको कोठेबारिमा बासबस्यो,त्यही घरमालिकलाइ षडयन्त्रपुर्बक झुन्ड्याएर त्यही घरको मालिक बन्ने कुचेस्टा लिएका बाहुनबादिहरु अन्त त : सम्पुर्ण सोजासिधा नेपालीमुलका बालामनुवाहरुलाइ उक्सासेर भुटानिज राजसन्स्थाको बिरुद्ध जेहाद छेड्नु पर्छभनी आन्दोलानको सुर्वात गर्यो/ केहीकाल समयदेखी नियालिरहेको खस-बाहुनबादीहरुको धुर्त्याइको बिरुद्धमा "औलो दिदा डुणुल्नो नील्ने" उक्त्ती झै बारबार पलिकिएका खस जब्बरस्वाट्ठहरुको कुनियत बिरुद्धमा भुटान सरकारले आफ़्नो देशको सार्भौसत्ता र पहीचानको खातीर भुटानमा रहदै बस्दै आएको नेपालीमुलका भुटानीहरुलाइ देश निकाल्ने अभीयान सुरुगरे/ यसरी एकाएक सारा गोर्खालीमुलका भुटानीहरुलाइ दोशी ठहर गर्दै बिभिन्न सन्गीन आरोपमा भुटानसर्कारले निर्ममतापुर्बक अमान्वीय ज्यादत्तीहरु शुरु भयो र त्यो दमन भैनै रहयो/
अन्त त: भुटानी गोर्खालीहरु भुटानमा रहेको सम्पुर्ण श्रिसम्पती,घरपरिवार,छोडेर एक देशै नभेको शरणार्थीको रुपमा रातबिरात भुटान छोडे/ कोखामा दारा भएको भारतले यो समस्या भुटान र नेपालको हो भन्दै कुनै भारतीयभुमिमा भुटान छोडेर भागेकाहरुलाइ बास बस्नसम्म दिएन/ यसरी भुटानिज गोर्खालीहरु आफ़्नै पुर्ख्यौलीदेश नेपाल फर्केर शर्णार्थी जीवन जिउन बाध्य भयो/ कुनै कालमा नेपालबाट पर्देशिएको आफन्तहरुलाइ भुटानले खेदाए त के भयो ? हाम्रो पुर्ख्यौली थात-थलो त छदैछनि भनी ढुक्कमनले नेपाल छिर्यो/ तर बर्षौसम्म आफ़्नै घर-आगनको शरणार्थी शिबिरमा बस्दासम्म पनि नेपालसर्कारले भुटानबाट लखेटिएका आफन्तको समस्या हल गर्न सार्थक प्रयत्न गरेन / ३० लाख भारतीयहरुलाइ बिना कुनै छानविन रातारात नागरिक्ता बाड्दा चै हुने रे, आफ़्नै रगतको साइनो बोकेको भुटानबाट खेदिएको आफन्तजनलाइ नागरिकता दिदा चै तेस्कोबाउ नेपालसरको के चै जान्थ्यो ? समस्याको मानवीय हल ननिस्केपछि अहिले उनिहरु बिश्वको अन्य देशको दयामाया पाएर अनेकौ ठाउमा बास खोज्न हिडेका छन/ यो जस्तो लाजमर्दो अवस्था नेपाल र नेपालीहरुको लागी अरु के होला ..??
शिक्षा : केहि टाठाबाठा बेइमान धुर्त बाहुनहरुको कारण तिनको पछि लाग्नेले दु:ख त पाए पाए, तिनको पछि नलाग्नेले समेत 'बाहुन' भएको नाममा पिडा र प्रताडना खप्न पर्दो रहेछ । थातथलो छाडेर बेघरबार हुन पर्दो रहेछ ।
त्यसैले खस-बाहुन समुदायले जति सक्यो छिटो तपाइहरुको समाजमा लुकेर बसेका स्वार्थी धुर्त नेताहरु, जसले मीठो मीठो कुरा गरेर तपाइहरुलाइ भुलभुलैयामा त राख्ला, तर भोली कथमकदाचित आपदबिपद आइ परे कुनै सहयोग गर्ने वाला छैनन, हो त्यस्ता धुर्त पाखण्डी बाहुन नेताहरुलाइ झिंगा मिल्काए झै मिल्काउनु होला , नत्र भोली तपाइहरु पनि भुटानबाट खेदिएकाहरु झै सिंगो पुस्ताको जीवन बर्बाद हुने गरी यत्रतत्र शरणार्थी निवेदन हाल्दै हिड्न पर्ला । समयमै तपाइहरुको आँखा खुलोस र आज संघियताको माग गरीरहेकाहरुको मर्म बुझ्नोस ।
from https://www.facebook.com/notes/jwajalapaa-sakasita/%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE-%E0%A4%B2%E0%A4%BF%E0%A4%A8%E0%A5%8B%E0%A4%B8-%E0%A4%94%E0%A4%B2%E0%A4%BE-%E0%A4%A6%E0%A4%BF%E0%A4%82%E0%A4%A6%E0%A4%BE-%E0%A4%A1%E0%A5%81%E0%A4%A1%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%A8%E0%A5%8B-%E0%A4%A8%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A4%96%E0%A4%B8-%E0%A4%AC%E0%A4%BE%E0%A4%B9%E0%A5%81%E0%A4%A8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%BF-%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%A8%E0%A5%8B%E0%A4%B8-/743721125642842
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.