Breaking News
Loading...
######
Sunday, November 3, 2013

भा. बि.स. १९१० मा, धुर्त-पण्डितहरुबाट लिखित मुलुकी ऐनलाई, जंग बहादुर राणाले नेपालको सारा आदिवासीहरुलाई हिन्दु बनाईनु आदेशस्वरूप लागु गरेपनि, धुर्त-बाहुने बठ्याँईहरुले मेटाउनु सक्दै नसकेको यहाँको कत्तिपय आदिवासी संस्कृतिहरुलाई भने, चारैतिरबाट हिन्दुकृत गरिने चतुर्याईहरु गरियो।

त्यसको जीवन्त नमुना, ´बलिहाङ्ग बुफ़ाईनाम/तङ्ग्नाम´ लाई अहिले जसरी, तिहार, दिपावली भन्दै, अहिले त झन यो ईन्डियन पर्व नै जस्तो ´दिवाली´ भन्नेमा झारियो।

बलिहाङ्गको आयु पुकार, ´नाम्लिङ्गे - लारिङ्गे´ खस-नेपालीकरण हुँदा, ´देउसीरे´ भएको पुष्टि सहजै लगाउनु सकिन्छ।... Jeki Chapcha
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.