भा. बि.स. १९१० मा, धुर्त-पण्डितहरुबाट लिखित मुलुकी ऐनलाई, जंग बहादुर राणाले नेपालको सारा आदिवासीहरुलाई हिन्दु बनाईनु आदेशस्वरूप लागु गरेपनि, धुर्त-बाहुने बठ्याँईहरुले मेटाउनु सक्दै नसकेको यहाँको कत्तिपय आदिवासी संस्कृतिहरुलाई भने, चारैतिरबाट हिन्दुकृत गरिने चतुर्याईहरु गरियो।
त्यसको जीवन्त नमुना, ´बलिहाङ्ग बुफ़ाईनाम/तङ्ग्नाम´ लाई अहिले जसरी, तिहार, दिपावली भन्दै, अहिले त झन यो ईन्डियन पर्व नै जस्तो ´दिवाली´ भन्नेमा झारियो।
बलिहाङ्गको आयु पुकार, ´नाम्लिङ्गे - लारिङ्गे´ खस-नेपालीकरण हुँदा, ´देउसीरे´ भएको पुष्टि सहजै लगाउनु सकिन्छ।... Jeki Chapcha

0 comments:
Post a Comment