Breaking News
Loading...
######
Sunday, November 3, 2013

Jwajalapaa Sakasita
 कुन चाहिं कुरा हवादारी ? हिम्मत छ भने औंल्याउनुहोला ।

बाहुनले जातभात बिभाजन गरेको कुरा हवादारी हो?

भुटानमा रहेका नेपालीमुलका बासिन्दा नेपालबाट केहि सय वर्ष अघिमात्र त्यतातर्फ गएको कुरा हवादारी हो?

३०-४० बर्षअघिसम्म उनीहरु कुनै समस्या नभोगी मिलेर बसिरहेको कुरा हवादारी हो?

बाहुनजातका मान्छे ठूला ओहदामा पुगेको कुरा हवादारी हो?

बाहुनजातको नेतृत्त्वमा चलेको राजनीतिक परिवर्तन अभियान पछि नेपालीमुलका भुटानीहरु दमनमा परेको हवादारी हो?

भारतले लखेटिएका भुटानीलाइ भारत बस्न पनि नदिएको, भुटान फर्किन पनि नदिएको कुरो हवादारी हो?

नेपालमा २०औ बर्ष शर्णार्थी भएर बस्दा पनि उनीहरुको समस्या समाधान नभएको कुरो हवादारी हो?

नेपाली मूलकै मानिस हो, रगतको नाता छ भन्ने जान्दाजान्दै पनि तिनलाइ नेपालीकरण गर्न नेपालकै खस-बाहुन राज्यले नचाहेको कुरा हवादारी हो?

बिना यथेष्ठ छानविन तराइमधेशमा ३०सौ लाख नागरिकता बाँडेको कुरा हवादारी हो?

मधेशबाट 'पहाडिया लखेटो' अभियान चल्दा त्यहाँ इमान्दारसाथ कसैलाइ कुनै हानी नोक्सानी नगरी बसिरहेका पहाढीहरु पनि लखेटिएको कुरा हवादारी हो?

भ्रष्ट बाहुन नेता, राजनीतिज्ञ र कर्मचारीहरुको दुर्गन्धित क्रियाकलापका कारण आज सम्पूर्ण बाहुन समाज बदनाम र तिरस्कृत भएको कुरो हवादारी हो?

आज म लगायत हज्जारौ मुलवासी जनजातिले बाहुन समुदायलाइ सामाजिक वहिष्कार गर्न थालिसकेको छ, हाम्रो घरको भोजभतेरमा अब बाहुन जातको मानिसलाइ हिजो जस्तो आत्मिय स्वागत र निमन्त्रणा छैन । घृणा बढ्दै गैरहेको छ, किन कि ती बाहुनहरु पनि आफु कुनै घटियाबाहुने गतिविधिमा सामेल नभए पनि घटिया बाहुनको नैतिक समर्थन गर्छन र जतिबेला तिनको नैतिक समर्थन कता छ भन्ने थाहा हुन्छ, ती हाम्रा नजरबाट गिरेर हिजोसम्म पाउँदै आएको आत्मियता, मित्रता र सम्मान गुमाउन पुग्छन । यो क्रमले भोलीको समाज कहाँ पुग्दैछ हामीलाइ स्पष्ट थाहा छ । तपाइलाइ हवादारी लागे लागोस, अथवा हवादारी भनेर मनको लड्डु खाए खानोस ।












Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.