सामन्त दलाल र राष्ट्रघाती ब्रमाणवादी चितंन भएका हरुले जती जाल बुन्दै जान्छन त्यती नै नेपालका आदिवासी जनजाती हरु एक हुने मौका मिल्नेछ। प्रतिकृयावादीहरु २४० बर्ष देखी एकक्षत्र राज्यको ढुकुटी कुम्ल्याएर राज गरेकाहरु तहस नहस भएको अबस्था छ दिनहु यिनिहरुको संगठन भात्किदै छन । जती भुके पनि कुकूरको पुच्छर तल हुन्छ भने झै किल्ला भात्किदै जांदा यिनिहरुको मानसिकरुपमा बौलाएका छन र गाली गर्छन् अरुलाई - टुप्पी र जनैइ बाट यिनिहरु मुक्त नहुन सम्म समानताको कुरा संभावना छैन ------
from https://www.facebook.com/mingma.sherpa.12?hc_location=stream
0 comments:
Post a Comment