_______ `हिन्दु शास्त्रीय वैदिक कथा´ _______
हिन्दु वैदिक कालमा, हाडनाता बिहावारीलाई मान्यता थियो भनेर हिन्दु धर्म शास्त्रहरुले नै बकेकोछ।ब्रह्माले लक्ष्मिबाट जन्मिएको आफ्नै छोरी सरस्वतीको सुन्दरतादेखि मनथाम्नु नसकेर स्वास्नी बनाईएको सप्पैले बुझेकै छ।
आफ्नै दाजु राजकुमार यम असाध्यै ब्यस्त रहने हुँदा, बहिनी यमीले बिरलै भेटने मौका पाउँदो रहेछ, भेट भएको मौकामा दाजु यमसंग यौन प्रस्ताब राख्ने योजनामा यमी बसेछ. भेटमा दाजु यमसंग यौन प्रस्ताब राख्दा, " म तिम्रो माईती हुँ, हामीबीच यौन नाता हुनु हुदैन, तिमीलाई त्यस्तो ईच्छा रहेकोछभने बाहिर अन्त्यै कसैसंग राख " भन्ने प्रतिउत्तर दिएको शास्त्र बताउँदछ।
प्रतिउत्तरमा फेरि यमीले, " घरैमा लोग्नेमान्छेहरु हुँदा म किन बाहिरको मान्छेहरुसंग सम्भोग गर्नु ? " भन्ने प्रतिप्रश्न गर्दछ।
यसरी दाजु यमलाई, जसरीपनि घरमै राखिनुलाई होला, यमीले एउटा चलाखी जुक्ति निकालेछ।
" म आज तपाईको पुजा गर्छु, यो तपाईको हातमा राखिएको फुल नओईल्याईन्जेल र यो फल नकुहिन्जेलसम्म तपाई यहाँबाट उठेर जानु सक्नुहुन्न। " भनेछ भनेर शास्त्रहरु बताउँदछ
त्यो फुल, मखमली अनि फल ओख्खर रहेछ।
source : _________
Share:
Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.