FB-13-KBGlive,
हिन्दू धर्मबाट मनुस्म्रिती जस्ता धर्मशास्त्रलाइ झिकेर फ्याकिदिदैमा के हिन्दू धर्म नै रह्दैन र? मनुले आफ़ू र आफ़्नो दर-सन्तानहरुको सुख, सयल, सुबिधा र स्वार्थ नितीत्त जबरजस्ती हिन्दू धर्मको आडमा खादिएको शासन पद्दतीको ज्वोलन्त नमूना मात्र हुन,मनुले लेखेका बिखण्डनकारी धर्मशास्त्र "मनुस्म्रीती" / यस बिषयमा प्रायजसो सबै हिन्दू ब्र्ह्मज्ञानी पन्डीतहरु जानकार भएर पनि किन सन्शोधन,सुधार गर्न चाहन्दैन? यो चलयामान धरतीमा यूगकाल अनुरुप परीबर्तन हुन जरुरी छ/ यही बिभेद्कारि धर्मशास्त्र "मनुस्म्रिती" ले समाजमा बिबिध रन्ग्गभेदी असमान बिभेदरुपी बिखण्डनले सन्ग्क्रमीत समाजको निर्माणमा सहयोगशिद्ध ठहरिएको कारणले नै भारतीय नागरीक,कानूनबिद्द,मानवी सम्बाहक डाक्टर- बाबा साहेब अम्बेड्करले हिन्दूशास्त्र "मनुस्म्रिती" लाइ शार्वजानीकरुपमा त्यसै आगो लाएको वा जलाएको होइन रहेछ,भन्नेआत्माबोद्ध गराएको छ/
मान्छेलाइ नै यसरी धर्म सन्स्कारको आडम्बरले यसरी बिभीन्न रन्ग्गभेद सहीतको सन्ग्गीन माखे सान्ग्लोमा यस्ता बिभेद्कारि साशन्सत्ता र समाजलाइ कैदी बनाइनु हुदैन/ मान्छेले मान्छेलाइ आदर सत्कार दिन सकिए अनि लिन सकिए मानव जीवनले निम्त्याएको आधा भन्दा धेरै समस्यहरुको निधान भएर जाने छ/ सन्सारमा दुखको कारक तत्त्व भनेको नै मान्छे हो/
मान्छेले चहाने हो भने प्रत्येक पल-हरपल,हर समय,हर काल,हर यूग सधै उत्त्शवै उत्त्शवले भरिएको चाड-बाड र खुशीयालीको अनुपम सुख,सुबिधा र खुशीहरु अनुभूत गर्न सक्क्नेछन/
जसलाइ प्राप्त गर्नुको लागी तमाम मान्छेहरु बुद्ध दर्शनको बाटोबाट आफ़ू र आफ़्नो समाजलाइ डोर्याउने कोशीस गर्नु पर्दछ/ गराउनु पर्छ/ मानव जीवनले मोक्ष प्राप्ती पनि यसै बाटोबाट नै प्राप्त हुनेछ भन्ने, यसमा कुनै सन्ग्क्का छैन/
--केबिजी " ऋणी"
२२-१२-२०१३--- दिल्ली,भारत.

0 comments:
Post a Comment